Wednesday, May 23admin@onlinebbc.news

के तपाईं बिद्यार्थी भिसामा अस्ट्रेलियामा पढ्न जान चाहनुहुन्छ? होशियार हुनुहोस है।

के तपाईं बिद्यार्थी भिसामा अस्ट्रेलियामा पढ्न जान चाहनुहुन्छ?

होशियार हुनुहोस है, नत्र तपाईं चाँही बिध्यार्थी भिसा बिग्रने २१ प्रतिसतमा पर्नुहोला।

चीन र भारतपछि अस्ट्रेलियामा सबैभन्दा बडी बिध्यार्थिहरु यो बर्ष नेपालबाट भर्ना भएका छन्. यो सबै नेपालीको लागि खुसीको कुरा हो । तर अस्ट्रेलिया सरकारको तथ्यांक अनुसार २०१६/२०१७ को अवधि (१जुलाई२०१६देखि३०जून२०१७) मा नेपालबाट १८,२१८ बिद्यार्थी भिसाको लागिआबेदन परेकोमा१४,३९८ले भिसापाए अर्थात् ३,८२० ले भिसा पाएनन । यो समयमा लगभग २१% को भिसा रेफ्युज भएको डरलाग्दो तथ्यांक छ । हो तपाईं जस्तै हामि पनि चकित पर्यौं यो तथ्यांकले ।

कसरी नपर्ने त्यो २१% मा ?

कृपया तलका तिन कुराहरुलाई ध्यानमा राख्नुहोस्

१.आफ्नो रुचि भएको बिषय र आफ्नो आर्थिक हैसियत सुहाउँदो थेग्न सक्ने कलेज अथवा युनिभर्सिटी छनौट गर्ने ।

२.भिसा आबेदनको तयारी राम्रोसंग गर्ने अर्थात पर्याप्त रिसर्च गर्ने र सबैतिरबाट जानकारी लिइसकेपछिमात्र आफ्नै निस्कर्षमा अस्ट्रेलिया पढ्न जाने निर्णय गर्ने र सोहि बमोजिम एसओपी अस्ट्रेलिया पढ़न जाने उद्देश्यको विवरण तयार गर्ने

३.राम्रो परामर्श दाता छनौट गर्ने जो तपाइंलाई माथिका कुराहरु तयारी गर्ने क्रममा राम्रो गाइड गर्न सक्ने, तपाइको आबेदनलाइ उत्कृस्ट रुपमा भिसा अफिसमा प्रस्तुत गर्न सक्ने क्षमता भएको र तपाइंको अध्यनको स्तर, तपाइंको परिवारको आर्थिक अवस्था र तपाइंले प्राप्त गर्न खोज्नु भएको लक्षलाइ बुझेर सल्लाह दिन सक्ने नैतिकवान, अनुभबी र प्रोफेसनल परामर्शदातासंग भेटेपछि मात्रै आफ्नो भविष्यको जिम्मा दिने निर्णय गर्नुस ।

बि.जे. नै किन (Why Choose BJ Education Network) ?

१. बि.जे.मा अस्ट्रेलियाको सबै जसो मुख्य सहरहरुको भ्रमण गरेर त्याहाँका शैक्षिक संस्थाहरु, त्याहाँको जीवनशैली र नेपाली बिध्यार्थीहरुको भोगाइको बारेमा प्रत्यक्ष जनकारी राख्नु हुने परामर्शदाता हुनुहुन्छ ।

२. बि.जे. का परामर्शदाताले अस्ट्रेलियाका प्राय सबै जसो युनिभेर्सिटी तथा धेरै कलेजहरुमा हजारौंको संख्यामा सफलता पुर्वक नेपाली बिध्यार्थी भर्ना गर्न परामर्श दिइसक्नु भएको छ र बि.जे को भिसाको सफलता माथिको औसत सफलता प्रतिशतभन्दा धेरै नै माथि छ ।

३. बि.जे. संग सैक्षिक क्षेत्रमा तिन दशक भन्दा लामो समय बिताई सक्नु भएका अनि बिगत बाह्र बर्षदेखि अस्ट्रेलियाको बिध्यार्थी भिसाको मात्रै कार्यगरेर अस्ट्रेलियाको बिध्यार्थी भिसामा बिशेषज्ञता हासिल गर्नुभएका परामर्शदाताहरु हुनुहुन्छ र वहाँहरु तपाइको धरातलीय यथार्थतालाइ बुझेर नितान्त तपाइको लागि उपयुक्त सल्लाह दिनसक्ने क्षमता राख्ने नैतिकवान, अनुभबी र प्रोफेसनल हुनुहुन्छ ।
जानु हुन्छ त तपाईं पनि अस्ट्रेलिया? आउनुहोस बसेर कुरा गरौँ !!

BJ Education Network – Kathmandu Office

Address: Putalisadak (4th Building North of Sharemarket Comlex) 4th Floor, Kathmandu

Phone:424 5899

Mobile:98510 64265

Email:basu@bjeducation.com.au

BJ Education Network – Birtamode Office

Address:Birtamode Municipality ward no.5,

Bhadrapur Road,Jhapa(Above Sanima Bank)

Phone: 542 953

Mobile: 9842 629 472, 9842 659 690

Email:raj@bjeducation.com.au

BJ Education Network – Sydney Office

Address: Suite 28, level 4, 301 Castlereagh Street

Sydney NSW 2000

Phone:02 8123 8313

Mobile: 0432 260 192

Email: jay@bjeducation.com.au

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel