Saturday, July 21admin@onlinebbc.news

अस्ट्रेलियामा आएर श्रीमती अर्कैसग पोइला गएपछि…

लुक्ला टिभी –

“गल्ति मेरो त्यहीनै थियो माया गर्थे मा तिमीलाई धेरै, आफ्नो भन्दा नि धेरै”

माया गर्नु के साच्चैनै गल्ति हो र ? माया गरेर कसैलाई आफ्नो जीवन संगिनी बनाउनु गल्ति हो ? बिहान उठ्दा जब बिस्तारामा उठ्दा छोड पत्र छेउको टेबलमा देख्दा कस्तो महसुस हुन्छ होला ? तपाई एकपल्ट आफै कल्पना गर्नु त ? आफुले माया गर्ने गर्ने मान्छे आफ्नै अगाडी अरुको अंगालोमा गएको कसले पो देख्न सक्छ होला र । नेपालबाट दुबैजना एकअर्काको हात समय जीवन बिताउने संकल्प सहित आएको मान्छे अस्ट्रेलिया आएपछि अर्कै संग गएपछि कस्तो रिस उठ्छ होला ।

अस्ट्रेलिया हो कसैले धेरै पैसा कमाउन सक्छन र कोहि जीवनसंग संगर्ष गरिरहेको पनि हुन सक्छन तर पैसा नकमाएको, सुन चाँदी र शपिंग भने अनुसारको गरिदिन नसक्दा के छोडेर जानुनै पर्थियो त ? तर पैसाको पछाडी भाग्नेहरु पछुताउछन् र कर्म गर्ने एकदिन पक्कै सफल हुनेछन | जसलाई धोका दियो उसकै पछि लाग्नु पर्ने एकदिन आउन पनि सक्छ तर समय कसैको लागि कुरेको हुदैन ।

यो कुनै लेख होइन यो त शिव श्रेष्ठको नया गीत गल्ति भयो मेरोको म्युजिक भिडिओको कथा हो जसलाई सुरेन फोटोग्राफीका नामले चिनिने सुरेन श्रेष्ठले निर्देशन गरेका हुन् ।
श्रेष्ठका सोचमा निर्देशित यस भिडिओमा आफ्नो माया गर्ने मान्छेलाइ कहिले पनि धोका नदिनु र केहि चिजसंग टोल नगर्नु भन्ने संदेश दिन खोजिएको छ | शिव श्रेष्ठको पहिलो एकल गीतमा रुबिन श्रेष्ठ, अजय तामांग तथा दिलिप पौडेलले अभिनय गरेका छन् | बिक्रमराज श्रेष्ठको सब्द, अमिर श्रेष्ठको म्युजिक कम्पोज, बृजेश श्रेष्ठको एरेञ्ज तथा टेक बयलकोटीको क्यामेराका सुदिप श्रेष्ठको कलर तथा सम्पादनमा उत्कृस्ट म्युजिक भिडिओ तयार भएको छ | स्याट प्रो इन्टरटेगमेन्टको प्रस्तुतिमा अहिलेसम्म ७ ओटा म्युजिक भिडिओ तयार भएका छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel