Saturday, June 23admin@onlinebbc.news

ओली र प्रचण्डवीच ‘वान टू वान’ वार्ताको सकियो ! भयो यस्तो निर्णय ! हेर्नुहोस्

काठमाडौं। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता सकिएको छ । ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा दुई नेताबीच वार्ता भएको हो ।

दुई नेताबीचको वार्तामा बुधबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको श्रोतले जानकारी दिए। पार्टी एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र प्रचण्डसहित एमालेका बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन्

माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् ।

साभार:न्युज२४नेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel