Saturday, June 23admin@onlinebbc.news

एमाले-माओवादी एकताले अबको केहि घण्टाभित्रै निर्णायक मोड लिदै!

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका सम्बन्धमा सहमति हुन बाँकी रहेका विषयमा अन्तिम टुंगो लगाउन केपी ओली र प्रचण्डबीच निर्णायक भनिएको छलफल सुरु भएको छ।

चितवनका एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किए लगत्तै दुई अध्यक्ष ओली र प्रचण्ड निर्णायक छलफलमा जुटेका हुन । मुख्य विषयमा सहमति जुटाएर आजै पार्टी एकता टुंग्याउने तयारी भएको प्रचण्डले बिहानको एक कार्यक्रममा बताएका थिए । दुई अध्यक्षबीच सहमति भए एकता संयोजन समितिको बैठक बस्ने तयारी छ ।

ओली र प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष रहने, प्रधानमन्त्री आलोपालो गर्नै र एकतापछि पार्टीका नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने दुई अध्यक्षबीच सोमबार नै सहमति भएको उच्चस्रोत जनाएका छ ।

वाँकी विषयमा आजको वार्तामा टुंगो लगाउने कसरतमा ओली र प्रचण्ड रहको बताइएको

साभार:zooomnp बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel