Saturday, June 23admin@onlinebbc.news

अनौठो संयोग: आइन्सटाइनको जन्मदिनमा हकिङ्गको मृत्यु, ग्यालिलियोको मृत्युको दिनमा हकिङ्गको जन्म

काठमाडौं । विश्वविख्यात वैज्ञानिक स्टीफन हकिङ्गको बुधबार बिहान ७६ वर्षको उमेरमा निधन भएको छ । हकिङ्गको निधनमा रोचक संयोजक जोडिएन पुगेको छ ।

अर्का चर्चित वैज्ञानिक अल्वर्ट आइन्सटाइनको जन्मदिनमा हकिङको मुत्यु भएको छ । सन् १८७९ मार्च १४ अर्थात् आजकै दिनअर्का चर्चित वैज्ञानिक भौतिकविद आइन्सटाइनको जन्म भएको थियो ।

हकिङगको जन्म पनि एउटा ऐतिहासिक संयोगसँग जोडिएको थियो । उनको जन्मदिनमा इटालीका चर्चित भौतिक विज्ञान शास्त्री एवं खगोलशास्त्री ग्यालिलियो ग्यालिलीको निधन भएको थयो । उनी ८ जनवरी १९०८ मा जन्मिएका थिए ग्यालिलीको निधन पनि ८ जनवरीमै भएको थियो ।

ग्यालिलियोको जन्म निधन सन् १६४२ जनवरी ८ मा भएको भएको थियो । उनको निधन भएको ३ सय वर्षपछि जनवरी ८ मै हकिङ जन्मिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !! Copying is illigel