Monday, April 23admin@onlinebbc.news

Health

तपाईसँग यस्तो बानी छ ? ग्यारेण्टीका साथ भन्न सकिन्छ मुटुरोगको बिरामी हुनु भयो

तपाईसँग यस्तो बानी छ ? ग्यारेण्टीका साथ भन्न सकिन्छ मुटुरोगको बिरामी हुनु भयो

Health
किन दुख्छ छाती ? मुटुरोग विशेषज्ञ यसो भन्छन् डा. मिलनप्रकाश श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ छाती दुख्दा मानिस आत्तिन थाल्छ । धेरैको अनुमान हुन्छ कि मुटुको समस्याका कारण छाती दुख्न थालेको । तर, विचार पु-याउने कुरा के भने मुटुकै समस्याले मात्र छाती दुख्ने हुँदैन । कतिपय छातीको दुखाइ सामान्य पनि हुन सक्छ । यद्यपि, यस्तो दुखाइ हृदयाघात हुने लक्षण पनि हुन्छ । त्यसैले छाती दुखाइको प्रकृतिबारे थाहा पाउन जरुरी हुन्छ । ० छातीको सेरोफेरोमा मुटु मात्र नभई फोक्सो, छातीका हड्डी, मांसपेशी पनि हुन्छन् । श्वासनली, खानानली पनि छाती हुँदै फोक्सो र पेटसम्म पुग्छ । छाती र पेटलाई डायफ्राम नामक अंगले छुट्याएको हुन्छ । त्यस्तै, फोक्सोलाई ढाक्ने पत्र पनि हुन्छ, जसलाई प्लुरा भनिन्छ । मुटुको बाहिरी भाग ढाक्ने पत्रलाई चाहिँ पेरिकार्डियम भनिन्छ । यीमध्ये कुनै पनि अंगमा समस्या सिर्जना भएमा छाती दुख्ने समस
तपाईसँग यस्तो बानी छ ? ग्यारेण्टीका साथ भन्न सकिन्छ अब मिर्गौला बिग्रियो

तपाईसँग यस्तो बानी छ ? ग्यारेण्टीका साथ भन्न सकिन्छ अब मिर्गौला बिग्रियो

Health
मिर्गौला रोगबाट जोगिन के गर्ने ? पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै छ । त्यसमा पनि पुरुषभन्दा महिलामा यो समस्या धेरै देखिएको छ । महिलामा पुरुषको दाँजोमा पिसाबको संक्रमण धेरै हुने गर्दछ । महिलाको पाठेघर र पिसाबनली नजिक र छोटो हुन्छ । त्यसैले संक्रमण हुने सम्भावना बढी हुन्छ । पिसाब संक्रमणपछि मिर्गौला बिग्रने सम्भावना धेरै हुन्छ । त्यसमा पनि गर्भवती महिलामा मिर्गौला रोग लाग्ने सम्भावना धेरै हुन्छ ।   किन बिग्रन्छ मिर्गौला ? गर्भवती महिलामा मिर्गौलामा खराबी हुने खतरा बढी हुन्छ । प्रिक्लाम्प्सिया भएका महिलामा मिर्गौला रोग लाग्ने सम्भावना अन्यभन्दा ५ प्रतिशत बढी हुने गर्दछ । सुत्केरी समयमा राम्रोसँग आराम नगर्दा, स्वस्थकर खानेकुरा नखाँदा महिलालाई यो रोग लाग्न सक्छ । यो रोग पुरुषभन्दा महिलालाई बढी लाग्ने गर्दछ । विश्वमा १२ प्रतिशत पुरुष र १४ प्रतिशत महिला यसबाट ग्रस्त छन् ।
विर्सने बानी छ ?  नछुटाउनुस् यी ६ खानेकुरा

विर्सने बानी छ ? नछुटाउनुस् यी ६ खानेकुरा

Health
काठमाडौं- के तपाईंलाई विर्सने समस्याले सताएको छ । बढी भूल्ने र विर्सने समस्या छ । छ भने तपाईको खान्कीमा पौस्टिक तत्वको अभाव रहेको छ भन्ने बुझ्न सकिन्छ । मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ । गोलभेँडा– गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ । ओखर -जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ । स्ट्रबरी -यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ । दही -दहीमा
“Garlic, Apple Cider Vinegar And Honey” The Super Combination Helping To Fight Diabetes

“Garlic, Apple Cider Vinegar And Honey” The Super Combination Helping To Fight Diabetes

Health
Did you know that the combination of garlic and honey has been used for thousands of years to cure people of different kind of health problems? Also, there have been some new discoveries about the benefits of apple cider vinegar as well. Thus, it, combined with the combination is a mixture very strong. Due to the fact that there are many diseases on the rise, a lot of people are looking for natural remedies as cures instead of turning to pills as the alternative. Thus, if you ever ask a person who follows any kind of a diet they will tell you how beneficial is to nourish your body with the ingredients mentioned above. In fact, garlic, honey, and apple cider vinegar are the perfect remedies to consume every morning to help your body to be in the optimal condition. Honey is a...
ओली ले गरिदिए १० हजार गरिबको निःशुल्क स्वास्थ्य बिमा

ओली ले गरिदिए १० हजार गरिबको निःशुल्क स्वास्थ्य बिमा

Health
सरकारले करिब १० हजार ‘अति गरिब’ व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले सुरु गरिएको राष्ट्रिय बिमा नीतिअनुसार उनीहरूको बिमा सरकारले गरिदिएको हो। स्वास्थ्य बिमा बोर्डका अनुसार सरकारले उपलब्ध गराएको परिचय खुल्ने सूचीका आधारमा ५० हजार रुपैयाँ बराबरको बिमा गरिएको हो। अछाम, बागलुङ, तनहुँ, गोरखा, रोल्पा, जाजरकोट, बर्दिया, खोटाङ, भोजपुर, रामेछाप र सिन्धुलीमा अति गरिबको नाम सूचीका आधारमा बिमा गराइएको बोर्डका कार्यकारी निर्देशक डा.गुणराज लोहनीले बताए। ‘अहिलेसम्म २८ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ, यसै आर्थिक वर्षभित्र ४० जिल्लामा पुर्‍याउने लक्ष्य छ,’ लोहनीले भने । उनका अनुसार आगामी आर्थिक वर्ष २०७५ ७६ मा ७७ वटै जिल्लामा यो सुविधा उपलब्ध हुनेछ। अहिलेसम्म ५ लाख ९० हजारले स्वास्थ्य बिमा गरि
क्यान्सर परीक्षणमा ठूलो उपलब्धि हासिल गरेको वैज्ञानिकको दावी

क्यान्सर परीक्षणमा ठूलो उपलब्धि हासिल गरेको वैज्ञानिकको दावी

Health
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका वैज्ञानिकहरुले क्यान्सर पहिचान गर्ने विषयमा ठूलो उपलब्धि हासिल गरेको दाबी गरेका छन् । वैज्ञानिकहरुले क्यान्सरका एक हजार ५ जना रोगीको रगतको नमुना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर अध्ययन गरेका थिए । यो परीक्षण गर्न प्रति व्यक्ति ५ सय डलरभन्दा कम खर्च लाग्ने बीबीसीले जनाएको छ । क्यान्सर सिक भनिएको सो परीक्षणबाट क्यान्सरले विकराल रुप लिनु अगावै पत्ता लाग्ने वैज्ञानिकहरुको दाबी छ । साथै परीक्षणले शरीरमा फैलनुअघि नै ८ प्रकारका सुक्ष्म ट्युमरहरु पत्ता लगाउने बताइएको छ । सो परीक्षण क्यान्सर पत्ता लगाउन ७० प्रतिशत सफल भएको जनाइएको छ । यो अध्ययन परीक्षणले कलेजो, पेट, छाती, स्तन, अण्डाशय, पाचनग्रन्थी लगायतमा क्यान्सर रोग पत्ता लगाएको थियो । परीक्षणको सीमा बढाएर आम मानिसको सहज पहुँचमा पुर्‍याउन सकिने ’साइन्स’ जर्नलमा प्रकाशित रिपोर
अस्पतालको लापरबाही: ‘ओ पोजेटिभ’को ठाउँमा ‘बी पोजेटिभ’ रगत दिएपछि दुवै मिर्गौला फेल

अस्पतालको लापरबाही: ‘ओ पोजेटिभ’को ठाउँमा ‘बी पोजेटिभ’ रगत दिएपछि दुवै मिर्गौला फेल

Health
बर्दिया । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीले ‘बी’ पोजेटिभ चढाएका थिए । जसले उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । आजको नयाँपत्रिकामा खबर छ । रुमालाई अहिले भेरी अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहको छ । अस्पतालले आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च बेहोरिरहेको छ । तर, यहाँ उपचार सम्भव नभएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्ण आचार्यले बताए । शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झनै नाजुक बनेको छ । मुख सुनि
कण्डमबारेका केही रोचक तथ्य

कण्डमबारेका केही रोचक तथ्य

Health
गर्भनिरोधका लागि पुरुषले प्रयोग गर्ने अस्थायी साधन कण्डमको आविष्कार कहिले भएको होला ? यो चासो धेरैको हुनसक्छ । इतिहास खोतल्ने हो भने सबैभन्दा पहिले फ्रान्सको एक गुफामा कण्डम आकारको चित्र फेला परेको थियो । उक्त चित्र १५ हजार वर्ष पूरानो भएको बताइन्छ । विश्वको सबैभन्दा पूरानो कण्डम भने स्वीडेनमा फेला परेको छ । अहिले कण्डम सजिलैसँग किन्न पाइन्छ । तर सन् १९२८ पछि अमेरिकामा डाक्टरको सिफारिसपछि भेन्डि मेसिनबाट निकाल्न सकिने भयो । त्यस्तै सोची ओलम्पिकमा खेलाडीहरुका लागि ओलम्पिक भिलेजमा १ लाख कण्डम पुर्याइएकाे थियो । १६ औँ सताब्दीमा भिरिंगी रोगबाट बच्नका लागि कण्डोमको आविष्कार भएको थियो । त्यस समयमा फ्रान्समा धेरै मानिसहरु यो गुप्तरोगका कारण मरिरहेका थिए । उक्त रोगको त्यसबेला कुनै उपचार थिएन । त्यसैले गेबरिल फेलोपियो नामक आविष्कारकले यसको उपचार खोज्ने कोसिस गरे । उनले नाइलन फाइबरको खोल
पेट बढ्यो, नो प्रोब्लम

पेट बढ्यो, नो प्रोब्लम

Health
प्रविधि तथा अन्य सुविधाका कारण मानिसहरुमा मोटोपनको समस्याले खुबै सताउन थालेको छ । भर्खरका युवाहरुको पनि अन्य सबै भाग फिट भएतापनि पेट भने पुत्लुक्क बाहिर निस्किएको हुन्छ । हुन त घरमा आमाबाबा छोरो या छोरी मोटाए भनेर खुशि हुँदाहुन् तर यसले बिभिन्न प्रकारका रोगलाई समेत निम्तो दिन्छ । त्यसैले पेट घटाउन धेरै मानिसहरु लागिपर्न थालेका छन् । बिहानै मर्निङ वाक गर्न होस् वा योग गर्न मानिसहरु दौडिहाल्छन् । युवापुस्तामाझ त जिम जाने चलन पनि ह्वात्तै बढेको छ । त्यसो त हामीले सामान्य कुरामा ध्यान दिने हो भने पनि पुत्लुक्क निस्कने पेटलाई नियन्त्रण गर्नसक्छौं । हामीले खाने खानामा केहि परिवर्तन गर्दा हामी फिट हुनसक्छौं । कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसा
सावधान ! शरीरमा देखिने यस्तो दाग हुनसक्छ घातक, पढेर शेयर गरौं ।

सावधान ! शरीरमा देखिने यस्तो दाग हुनसक्छ घातक, पढेर शेयर गरौं ।

Health
कहिलेकाहिं शरीरमा कालो वा गाढा निलो दाग देखिने गर्छ । कुनै जनवारले टोके जस्तै लाग्ने यस्तो दाग शरीरमा कसरी भयो ? हामीलाई आश्चर्य लाग्छ । विगतमा यस्तो निलडाम देखिए भन्ने गरिन्थ्यो, लौ बोक्सीले टोकेछ । यहि कारण कतिले धामीझाँक्री राख्ने गर्थे । अहिले पनि यो क्रम टुटेको छैन । बिहान उठ्दा शरीरमा निलडाम देखिए ‘बोक्सीले टोकेको’ भ्रम पाल्ने गरिएको छ । तर, विशेषज्ञहरुले यसको कारण भिन्नै बताएका छन्, जसलाई सामान्य मान्न सकिदैन । उनीहरुका अनुसार यो दागले घातक नतिजा पनि दिनसक्छ । के हो त यो ? भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ रक्तक्यान्सर रोग एवं बोनम्यारो प्रत्यारोपण विशेषज्ञ डा. अजय झाका अनुसार शरीरमा देखिने यस्ता दाग वा निल डाम आन्तरिक रक्तश्रावका कारण हुने गर्दछ । झाका अनुसार एउटा स्वस्थ व्यक्तिको शरीरमा डेढ लाख देखि ४ लाखको हाराहारीमा प्लेटलेट्स हुने गर्दछ । यदी कुनै व्यक्
error: Content is protected !! Copying is illigel