Saturday, June 23admin@onlinebbc.news

Horoscope

तपाई थाहा छ ? राशी अनुसार फरक हुन्छ यौन चाहना….!!

तपाई थाहा छ ? राशी अनुसार फरक हुन्छ यौन चाहना….!!

Horoscope
हरेक मानिसको स्वभाव र रुची फरक फरक हुन्छ । मानिसले आफ्नो रुची अनुसार व्यवहार पनि भिन्न खालको देखाइरहेको हुन्छ । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कुनै व्यक्ति गुलियोको पारखी हुन्छन् भने कोही अमिलो वा नुनिलोको । मानिसलाई स्वस्थ रहन यौन जीवनको पनि महत्वपूर्ण भूमिका हुन्छ । मानसिक र शारिरीक रुपमा स्वस्थ रहन पनि यौन जीवन आवश्यक हुने मनोपरामर्शदाताहरु बताउँछन् । यसैगरी यौनको मामलामा पनि मानिसहरुमा फरक फरक गुण र व्यवहार हुन्छ । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका । कुनै जोडीलाई कामुक कुराकानी मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पनि पुग्छ । यौन जीनवमा स्वास्थ्यको महत्व जस्तै ज्योषिशास्त्रका अनुसार पनि यौनिक व्यवहार फरक हुनको कारण राशी हो ।१. मेष, मेष राशी भएका मानिसहरु छिट्टै आवेगमा आउँछन् । मेष राशीका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर, लामो समयसम्
कतै हजुर पनि पर्नुभयो कि ?चाहेर मात्रै धनी बन्न सकिँदैन,यी ४ राशी हुने व्यक्ति सबैभन्दा धनी हुन्छन् !जानी राखौ

कतै हजुर पनि पर्नुभयो कि ?चाहेर मात्रै धनी बन्न सकिँदैन,यी ४ राशी हुने व्यक्ति सबैभन्दा धनी हुन्छन् !जानी राखौ

Horoscope
चाहेर मात्रै धनी बन्न सकिँदैन । कोही मानिस मेहेनत गरेर धनी हुन्छन् भने कोही मानिस आफ्नै भाग्यका कारण धनी हुने गर्छन् । तर कोही मानिस आफ्नो राशीका कारण धनी बन्ने संभावना पनि हुन्छ । विशेषगरी निम्न ४ राशी हुने मानिसले निकै धन कमाउने गर्छन् भनेर धर्मशास्त्रमा उल्लेख गरिएको छ: १. वृष धनको सम्बन्ध दोस्रो र आठौं स्थानमा रहेका राशीसँग जोडिएको हुन्छ । यही भएर दोस्रो स्थानमा रहेको वृष राशी हुने मानिसले धन कमाउने योग बढी हुने गर्छ । वृष राशीको गुरू शुक्र भएका कारण पनि यो राशी हुने मानिसहरू आकर्षक र महंगा सामान किन्न सौखिन हुन्छन् । वृष राशी हुने मानिसहरू औसत वस्तुलाई त्यति मन पराउँदैनन् । शुक्र ग्रहलाई धन, विलासिता, तथा मोजमस्तीको सूचक पनि मानिन्छ । र यही कारण उनीहरू धन कमाउन निकै मेहेनत गर्ने र कमाउने अवसर खोज्ने गर्छन् । यो राशी हुने मानिसले परिश्रमको महत्व बुझ्नुका साथै मोजमस्ती पनि गर्
आज वि.सं. २०७५ वैशाख ०७ गते शुक्रबार, तपाईको आजको दिन कस्तो छ ? ( राशिफल )

आज वि.सं. २०७५ वैशाख ०७ गते शुक्रबार, तपाईको आजको दिन कस्तो छ ? ( राशिफल )

Horoscope
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्न
आज शुक्रबार, लक्ष्मी माताका अवतार- सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पूजा गर्ने दिन! वि.सं. २०७४ चैत्र १६ गते शुक्रबारको राशिफल हेर्नुहोस्

आज शुक्रबार, लक्ष्मी माताका अवतार- सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पूजा गर्ने दिन! वि.सं. २०७४ चैत्र १६ गते शुक्रबारको राशिफल हेर्नुहोस्

Horoscope
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका म
२०७५ सालमा कुन राशि भएका व्यक्तिको कति कमाउने योग छ ? पड्नु होस्

२०७५ सालमा कुन राशि भएका व्यक्तिको कति कमाउने योग छ ? पड्नु होस्

Horoscope
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बिग्रेका काम सुध्रीने योग छ । धन मनग्य कमाइएला । सेयर बजारमा लगानी गर्नेहरुका लागि निकै फाइदाजनक छ यो बर्ष । इलेक्ट्रोनिक्स सामानको व्यापार गरेमा अझ बढी फाइदा होला । सरकारी जागिरमा प्रमोसनको योग छ । घर-परिवारका लागि बढी खर्च हुने देखिन्छ । व्यवसायमा फाइदा होला । भाँडाकुडाको व्यापार भने सकेसम्म सुरु नगरेको राम्रो होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ व्यवसाय सुरु गर्ने योग छ । नोकरीमा खास सफलता प्राप्त गर्न नसकेपनि व्यापारमा राम्रो हुने योग छ। खर्च बढी नै हुने देखिन्छ । आर्थिक दृष्टिले यो वर्षको सम्पूर्ण समय आफ्नै पक्षमा रहने छ । बैसाख, असार, भाद्र र माघ महिना फलदायी हुनेछन् । बैदेशिक रोजगारमा लागेकालाइ समय त्यति राम्रो छैन । सेयर बजारमा लगानी गरेकाहरुले नाफा नै कमाउने योग छ । जेठ महिनामा सुन नकिन्नुहोला । धातुको व्य
आज फागुन ७ गते, यस्तो छ तपाईको भाग्यफल राशिफल, श्री मनकामना माताले सबैको संकट मोचन गरुन…

आज फागुन ७ गते, यस्तो छ तपाईको भाग्यफल राशिफल, श्री मनकामना माताले सबैको संकट मोचन गरुन…

Horoscope
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मिहिनेत र लगनशीलताको खाँचो छ । सरकारी वा प्रशासनिक काममा विलम्ब हुनेछ । विभिन्न भौतिक साधनहरू जुटाउने इच्छा जागे पनि आर्थिक पक्ष बाधा बन्नेछ । गरेका कामबाट भनेजति लाभ पाउन निकै खट्नु पर्नेछ । व्यापारमा सामान्य फाइदा हुने नै दिन छ ।
राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

Horoscope
आजको राशिफल बि.स.२०७४ फाल्गुन ०५ गते । शनिबार । ईश्वी सन् २०१८ फेब्रवरी १७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन शुक्ल पक्ष । तिथि द्धितिया ५३ घडी १९ । नक्षत्र शतभिषा ११ घडी ०६ पला,बिहान ११ बजेर ८ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग शिब २१ घडि ३९ पला,दिउसो ३ बजेर २२ मिनेट उप्रान्त सिद्ध । करण वालव,दिउसो ३ बजेर ४७ मिनेट उप्रान्त कौलव,रातको ४ बजेर १ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कुम्भ । पञ्चक। काठमाडौंमा सूर्योदय ६ बजेर ४२ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ५५ मिनेट । दिनमान २८ घडी ०४ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्राकृतिक स्रोत साधन, सरकारी स्रोत तथा अन्य भौतिक सम्पतिको प्रयोग मार्फत यथेष्ट आम्दानि बढाउन सकिनेछ । नया प्रकृतिको व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण बन्ने हुनाले मनग्गे धन लाभ हुने य
तपाईको आजको राशिफल हेर्नुहोस !

तपाईको आजको राशिफल हेर्नुहोस !

Horoscope
Thursday is dedicated to alleviating the bad influence of Lord S hani. The Vrat on this day is mainly observed by those people who believe in Hindu astrology. Black is the color of the day and people visit Shani shrine or Navagraha shrines. Food is only consumed once on the day. Saturday Fasting Dedicated To Hindu God Shani and Hanuman Talk about Shani or Sani to a Hindu and the first re action will be fear and then the mentioning of ill effects and troubles. Shani is dreaded by Hindus, especially by those who believe in astrology. Many people observe an Upvaas or fast to avoid the adversities and misfortunes on Shanivar or Saturday. It is believed that those who have the blessing of Lord Hanuman are protected from the wrath of Shani. Therefore many people make it a point to worship Hanuma...
आजको राशिफल: माघ ०६ । शनिबार

आजको राशिफल: माघ ०६ । शनिबार

Horoscope, News
मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ) आज दिनमा हजुरलाई जताबाट पनि खुशीको खबर सुन्न पाउने योग बनेको छ। एक्कासी धन तथा जमीन लाभ हुने योग देखिएको छ। आजको दिनमा सरकारी स्तरबाट सम्मान पाउने योग छ आजको दिनमा जप्ने मंत्र ॐ केशवाय नमः । वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो) आज दिनमा हजुरको स्वास्थ्य राम्रो हूनेछ। आजको दिनमा सोचेको काममा सफलता पाईने छैन आजको दिनमा हजुरलाई मानसिक कष्ट पर्ने योग देखिएको छ आज जप्ने मंत्र ॐ विघ्नहर्ताय नमः । मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह) आजको दिनमा हजुरलाई एक्कासी कुनै रोग लाग्ने तथा कुनै व्यक्तिसंग विवाद पर्ने योग देखिएको छ साथै आजको दिनमा हजुरको आफ्नै गल्तिले हजुरको बन्न लागेको काम बिग्रने छ। आजको दिनमा चोटपटक लाग्ने योग बनेको हुनाले सडकमा हिड्दा ख्याल गर्नुहोला। आजको दिनमा ॐ वैद्यनाथाय नमः मंत्र जप गर्नुहोला। कर्कट – (हि हु हे हो डा डि डु डे डो) आजको दिनमा ह
तपाईको आजको राशिफल हेर्नुहोस, आज १२ गते बुधबार पौष महीना २०७४ साल नवमी, शुक्ल पक्ष !

तपाईको आजको राशिफल हेर्नुहोस, आज १२ गते बुधबार पौष महीना २०७४ साल नवमी, शुक्ल पक्ष !

Horoscope, News
This Video will Forecast your yearly planetary movements that affect your life. Your Daily Forecast can predict: A Horoscope is a person's Birth Chart or Natal Chart. The construction of the horoscope is based on the Ptolemaic system, in which the earth is stationary. Mesh Rashi-persons of this sign are solitary by nature; they have smiling faces and are less spoken and polite to others. Vrisha Rashi-people under this sign eldom lose temper, but when they do so they don't care for the repercussions also they love music and adore jewellery and fine clothes. In Hinduism, each day in a week is dedicated to a particular god in the Hindu pantheon. Thursday, which is Brihaspatiwar or Vrihaspativar, is dedicated to Vishnu and Brihaspati, the Guru of Devas. Thurdsay is also popularly known as Gur...
error: Content is protected !! Copying is illigel