Wednesday, May 23admin@onlinebbc.news

International

भारतले भन्यो – केपी ओली राजा महेन्द्र भन्दा शक्तिशाली हुनुहुदो रहेछ

भारतले भन्यो – केपी ओली राजा महेन्द्र भन्दा शक्तिशाली हुनुहुदो रहेछ

International
काठमाडौँ । केपी ओलीको यसपटकको भ्रमणका क्रममा दिल्लीमा भेटिएका नेपालबारे चासो राख्ने र जानकारी राख्नेहरुको प्रश्न ओलीको आशन्न चीन भ्रमण, पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण र ओली शक्तिशाली बन्दै गइरहेको सन्दर्भमै केन्दि्रत थिए । त्यसबाहेक उनीहरुले अब नेपाल भारत सम्बन्धमा कोर्ष करेक्सन हुन लागेको टिप्पणी गरे । रञ्जित रायजस्ता कुटनीतिज्ञहरु अझै पनि नेपालले संविधानलाई परिमार्जन गर्नुपर्ने पक्षमा छन् । तर, अब स्थिर सरकार बनिसकेको अवस्थामा भारतले नेपालको आन्तरिक विषयमा इंगेज हुने भन्दा पनि आर्थिक एजेण्डामा सहकार्य गर्नुपर्ने पक्षमा भारतीयहरु एकमत देखिएका छन् । भारत भ्रमण गैर आएकै भोली पल्टै भारतबाट आयो यस्तो समाचार ! ओलीलाई देखेर भारतका नेता डरले थर थर कामे ! केपी ओली राजा महेन्द्र भन्दा शक्तिशाली हुनुहुदो रहेछ भने !काठमाडौँ । केपी ओलीको यसपटकको भ्रमणका क्रममा दिल्लीमा भेटिएका नेप
एक्कासी अायो मोदीलार्इ दुःखकाे खबर…

एक्कासी अायो मोदीलार्इ दुःखकाे खबर…

International
जेन्सी । भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबारसम्म वर्षा र आँधीका कारण १६ जनाको मत्यु भइसकेको थियो । अल इन्डिया रेडियाका अनुसार वर्षा र आँधी सम्बन्धित घटनाबाट आग्रा, फिरोजबाद र मथुरामा ठूलो संख्याका नागरिक प्रभावित भएका छन् । यसैगरी दक्षिण भारतको आन्ध्रप्रदेशमा एक डुङ्गामा शुक्रबार आगलागी भएको समाचार प्राप्त भएको छ ।गोदावरी नदीमा सवार सो डुङ्गामा एक सय जना व्यक्ति रहेका अधिकारीले जनाएका छन् । यस दुर्घटनाको विस्तृत विवरण र हताहतको कुनै समाचार भने प्राप्त नभएको जनाइएको छ । मोदीलार्इ चकित पार्दै कैलालीकाे सिमानाबाट अायो सबै नेपालीहरूका लागि यस्तो खुशीकाे खबर धनगढी – नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रम्ह्देव सम्मका १०१ वटा सीमास्तम्भको मर्मत गरेको छ । संयुक्त सीमा सर्भे टोलीम
नेपाल भ्रमणमा आएका मोदीको आयो अचम्म लाग्दो खबर..

नेपाल भ्रमणमा आएका मोदीको आयो अचम्म लाग्दो खबर..

International
नेपाल भ्रमणमा आएका मोदी दिनभर भोकै जनकपुर, २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा शुक्रबार(आज) जनकपुर आएका छन् ।विहान सवा दश बजे आउने भनिएपनि आधाघन्टा ढिलो गरि मोदी जनकपुर विमानस्थलमा ओर्लिए ।विमानस्थलबाट मोदी सोझै जनकपुरस्थित रामजानकी मन्दिर गए । उनले रामजानकी मन्दिरमा षोडाशोपचार विधिबाट पुजा अर्चना गरे ।वैष्णव अन्तर्गत स्वामीनारायण सम्प्रदायका अनुयायी नरेन्द्र मोदी अपरा एकादशी(आज) का दिन पारेर नेपाल भ्रमणमा आएका छन् र उनी सोझै जनकपुरस्थित रामजानकी मन्दिर पुगेका हुन् । रामजानकी मन्दिरको दर्शन र पूजा अर्चना गर्ने गरि आएका मोदी खानपान गरेर आउने कुरा भएन । पूजा अर्चना सकिएसँगै उनी बाह्रविघाह मैदानमा नागरिक अभिनन्दनमा पुगे । नागरिक अभिनन्दनपछि उनले करिब ४५ मिनेट भाषण गरे ।अब उनी काठमाडौं जाने र पशुपतिनाथको दर्शन तथा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ
मोदीको भ्रमणमा ओलीले हाने मौकामा चौका, कसैले पत्तो नै पाएन !

मोदीको भ्रमणमा ओलीले हाने मौकामा चौका, कसैले पत्तो नै पाएन !

International
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरपुर फाइदा लिएका छन्। दिल्लीबाट पटना हुँदै जनकपुर आएका मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली संविधान निर्माणपछि पहिलोपटक मधेस झर्न पाए। विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेपनि जानकी मन्दिरमा प्रधानमन्त्री ओलीले मोदीलाई स्वागत गरेका थिए। संविधान निर्माणपछि तराईबासीको निशानामा पर्दै आएका ओली भारतीय प्रधानमन्त्री मोदीको भ्रमण अवसर पारेर तराई झरेका हुन्। अरुबेला तराई जानु अघि नै ओलीको विरोध हुनेभएपनि अहिले मोदीलाई स्वागत गर्न पुग्दा यो कुराको कसैले पत्तै पाएनन्। ओलीले आफ्नो उखान टुक्कामार्फत संविधान निर्माणताका तराई बासीलाई आँप, माँखे सांग्लो, विहारी जस्ता होच्याउने शब्द प्रयोग गरेर भावनामा चोट पुर्याएका थिए। जसका कारण मधेसी जनताले उनको विरोध गर्दै
मोदीजी जनकपुरलाई भारत फिर्ता ल्याऊ भन्दै भारतीय सांसदले गरे यस्तो ट्वीट

मोदीजी जनकपुरलाई भारत फिर्ता ल्याऊ भन्दै भारतीय सांसदले गरे यस्तो ट्वीट

International
काठमाडौं । भारतका एक सांसदले भने जनकपुर भारतीय भूमि भएको भन्दै फिर्ता लिन माग गरेका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा आयोजित अभिनन्दन कार्यक्रमलाई सम्वोधन गरिरहेका बेला भारतको लोकसभाका सांसद कीर्ति आजादले यस्तो ट्वीट गरेका हुन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आदरणीय नरेन्द्र मोदीजी, जनकपुरधाम मिथिलाको राजधानीमा यहाँलाई स्वागत छ, दुई सय वर्ष पहिले अंग्रेज र नेपालका बीचमा भएको सन्धि जसले मिथिलाको भाग नेपालमा दिएको थियो उक्त समय सकिएकाे छ । मिथिलाको यस भागलाई पुन: फिर्ता लिएर सीता आमाको आदर गर्दै मिथिला राज्य घोषणा होस् ।’ अहिले उनको ट्वीटलाई लिएर ट्वीटरमा नेपाली र भारतीयबीचको बहस शुरु भएको छ । कीर्ति आजाद सन् २०१४ मा भारतीय जनता पार्टीका तर्फबाट विहारको दरभङ्गाबाट लोकसभा सदस्यमा निर्वाचित भएका थिए । साभार न्युज24 ने
भर्खरै आयो अर्को डरलाग्दो खबर ! ज्यान बचाउन यसरि भाग्दै, मानिसहरुको बिच्चलि

भर्खरै आयो अर्को डरलाग्दो खबर ! ज्यान बचाउन यसरि भाग्दै, मानिसहरुको बिच्चलि

International
इस्लामावाद, २३ वैशाख, पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ । घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ ।पाकिस्तानको दक्षिणपश्चिमी बालुचिस्तान प्रान्तमा शनिबारदुईवटा कोइलाखानीमा छुट्टा छुट्टै विस्फोट भएको हो । पहिलो विस्फोट बलुचिस्तानको राजधानी क्वेटा नजिकै पर्ने पिर इस्मेल भन्ने ठाउँमा भएको समाचारमा जनाइएको छ ।त्यस दुर्घटनामा परी मृत्यु भएकामध्ये १६ जनाको शव निकालिएको छ । घटनास्थलमा प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणको टोलीले उद्धार तथा खोजी कार्यको नेतृत्व गरेको थियो । कम्तीमा पाँच जना मजदुर अझै पनि पुरिएकाले अधिकारीहरुले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताएका छन् । राजधानी क्वेटा न
सन्दीप लामिछानेलाई फाईदा..

सन्दीप लामिछानेलाई फाईदा..

International, Sports
काठमाडौ – आईपीएलमा दिल्ली डेयर डेलिल्सलाई ठूलो झड्का लागेको छ । उस्कोे तिब्र गतिका बलर कसिगो रबडा आईपीएल नखेल्ने भएका छन् । अभ्यासको क्रममा घाईते भएपछि उनि केहि समय मैदान बाहिर रहने छनु , जस्ले गर्दा दिल्लीलाई ठूलो झड्का लागेको हो । तर नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भने फाईदा भएको छ । रबडा आईपीएल खेल्न नसक्ने भएपछि सन्दीपले पेलिङ ११ मा मौका पाउने संभावना उच्च रहेको छ । यद्यपी सन्दीप पेलिङ ११ मा पर्ने संकेत प्रशिक्षक रिकी पोटिङले देखाई सकेका छन् । यो पनि पढ्नुहोस् : थाइराइडका रोगीले कहिल्यै नगर्नुहोस् यी पाँच कुराको सेवन ओन्ली माई हेल्थ थाइराइड एक प्रकारको हर्मोन हो । हाम्रो थाइराइड ग्रन्थीले शरिरबाट आयोडिन लिएर यसलाई बनाउँछ । यो हार्मोन हाम्रो मेटाबोलिजमलाई कायम राखिराख्नका लागि आवश्यक हुन्छ । जब यो ग्रन्थीले कुनै कारणवश धेरै हर्मोन बनाउन थाल्छ, त्यतिबेला थाइराइड बढ्ने गर
भारतीय सेनाहरु ,यसरी गर्दैछन् जनकपुरको सडकमा मार्चपास

भारतीय सेनाहरु ,यसरी गर्दैछन् जनकपुरको सडकमा मार्चपास

International
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार दुईदिने नेपाल भ्रमणमा आउँदैछन्। मोदीको आसन्न भारत भ्रमणलाई ध्यान दिँदै भारतीय सुरक्षा फौजले जनकपुरमा मार्चपास गरेको छ । मोदीको सुरक्षा व्यवस्थालाई ध्यान दिँदै मार्चपास गरिएको हो । प्रधानमन्त्री मोदीको सुरक्षाका लागि करिब सय जनाको भारतीय सुरक्षा टोली नेपाल आएको हो । बुधबार बिहान नेपाल आएको सुरक्षा टोलीमध्ये २५ जनाको फौज जनकपुर पुगेको हो । प्रधानमन्त्री मोदीको सम्मानमा जनकपुरमा भव्य तयारी गरिएको छ । मोदीलाई स्वागत गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनकपुर जाँदैछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा भारतीय समकक्षी मोदीलाई स्वागत गर्नेछन् । जनकपुरपछि प्रधानमन्त्री मोदी मुक्तिनाथ जाने कार्यक्रम छ । मुक्तिनाथ दर्शनको सुरक्षा व्यवस्थालाई ध्यान दिएर भारतीय सेनाको टोली मुक्तिनाथ जानेछ । साभार कर्णाली न्युजकाठमाडौं – भारत
डरलाग्दो छ विदेशमा नेपाली श्रमिकको मृत्युदर, खाडी मुलुकमा सबैभन्दा बढी..

डरलाग्दो छ विदेशमा नेपाली श्रमिकको मृत्युदर, खाडी मुलुकमा सबैभन्दा बढी..

International
काठमाडौँ । सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनी लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उनको निधन भयो ।आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते भएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक रोजगारमा गएका थिए । गत माघ २२ गते घाइते भएपछि उपचारार्थ उनी दुबईकै अस्पतालमा भर्ना भए। चिकित्सकले उनलाई बचाउन सकेनन्। माघ २३ गते बिहान निधन भएका मोचीको शव नेपाल ल्याउन भने झण्डै तीन महिना लाग्यो। उनको शव गत चैत ४ गते मात्रै नेपाल ल्याउन सकियो। क्षतिपूर्तिका लागि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा भेटिएकी उनकी शोकाकुल श्रीमती राजकुमारी राम भन्छिन्, ुशवसँगै कम्पनीले पठाएको मात्र रु चार हजारले किरिया खर्चसम्म पनि टरेन। कम्पनीले पहिलो महिनाको तलब पठाए पनि बाँकी महिनाको रकम अहिलेसम्म हात परेको छैन। पठाइएको छ भन्ने जवाफ मात्र पाएकी
मोदीलाई खुसी बनाउन भ्रमणको पुर्व सन्ध्यामा सरकारले गर्यो गर्यो यस्तो आह्वान !

मोदीलाई खुसी बनाउन भ्रमणको पुर्व सन्ध्यामा सरकारले गर्यो गर्यो यस्तो आह्वान !

International
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र राम्रो बनाउन आफ्नो पार्टी लागिपरिरहेको बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रायमाझीले भने,‘मोदी नेपाल आउने कुरा ज्यादै खुशीको कुरा हो, भ्रमण हुनु एकदमै राम्रो कुरा हो, यसले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अझै गाढा हुनेछ, भारत र नेपालबीच ज्यादै राम्रो सम्बन्ध छ, सबै हिसावले हामीबीच घनिष्ठ सम्बन्ध छ।’ नेता रायमाझीले नजिक हुनुको नाताले द्धिपक्षीय सम्बन्धमा कहिलेकाहीँ उतारचढाव आउनु स्वभाविक भएको तर्क गर्दै अब विगतका तिता तथा मिठा घट्नाहरुलाई विर्सनुपर्नेमा जोड दिए । उनले भने,‘अब उहाँको भ्रमणकै बेला एक दिनमै सन्धि तथा सम्झौता पूनरावलोकन हुने कुरा होईन, यसको लागि गम्भिर गृहकार्य गर्नुपर्छ।’ मोदीको भ्रम
error: Content is protected !! Copying is illigel