Saturday, June 23admin@onlinebbc.news

International

त्युदण्ड सुनाइएका उमेश भन्छन्ः ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

त्युदण्ड सुनाइएका उमेश भन्छन्ः ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’

International
साउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने हुन सकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको छ । धनुषाको साविक माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवको साइला सन्तान हुन् उमेश यादव । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले सउदीको जिलादीन कम्पनीमा छ महिना काम गरे । त्यसपछि यो दुर्घटना हुन पुग्यो पाकिस्तानी कामदारको हत्या । उमेशका भाइ दिनेश पनि सउदीमै वैदेशिक रोजगारीमा रहेका बेला उमेशबाट यस्तो घटना भएपछि भाइ दिनेश त्यहाँबाट भागे तर पछि उनलाई पनि पक्राउ गरी सउदीको जेलमा छ महिना राखे । छ महिनापछि कम्पनीको पहलमा हिरासत मुक्त भएका दिनेश पुनःआफ्नै गाउँ पुगेर खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका छन् । दाजु उमेशको हालत देखेर कहिल्यै व
छोरिको मृत लास आगनमा राखेर एउटि असहाय आमा न्यायको भिख माग्दैछ

छोरिको मृत लास आगनमा राखेर एउटि असहाय आमा न्यायको भिख माग्दैछ

International
छोरिको मृत लास आगनमा राखेर एउटि असहाय आमा न्यायको भिख माग्दैछ तर कानुनको आँखा त्यहा पुग्न सकेन चाहेन : प्रवास बाट चेलीको आवाज उनको फेसबुक भिडियो र स्टाटस जस्ताको तस्तै : दिनहुँ जसो बलात्कारको पछिको घटनाले कानुनलाइ चुनौती दिइरहदा कानुनको मौनतालाई अब हामीले के भन्ने ?? गृहमन्त्री बादल साथै पत्रकार भाइ रबि लामिछानेको आँखा सम्म पीडित असहाय आमालाइ न्याय दिलाइ अपराधी भनिएका केसब भट्टराईलाई कानुनी सजाय दिलाउन को लागि सक्दो शेयर गर्नुहोला । घटना मोरङ कति नम्बर वाडको घटना हो थाहा भयन गरिबिको मारमा थलिएकी छोरिलाइ पढाइ दिने बहानामा काठमाडौ पठाकी छोरिलाइ साहु भनाउदा केशब भट्टराईले बलात्कार पछि हत्या गरिएको तर आत्महत्याको पोस्टमार्टम गरि काठको बाक्सामा पोको पारी पठाइएको छ ।प्रवास बाट चेलीको आवाज उनको फेसबुक भिडियो र स्टाटस जस्ताको तस्तै : दिनहुँ जसो बलात्कारको पछिको घटनाले कानुनलाइ चुनौत
अष्ट्रेलियामा पढ्न,बस्न र हवाईटिकट सहितको छात्रवृत्ति खुल्यो,यसरी दिनुहोस् आवेदन

अष्ट्रेलियामा पढ्न,बस्न र हवाईटिकट सहितको छात्रवृत्ति खुल्यो,यसरी दिनुहोस् आवेदन

International
अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले हवाइ टिकट, बसोबासको खर्च, बीमा साथै सबै शैक्षिक शुल्क सहितको अष्ट्रेलिया अध्ययनको लागि अवसर दिने भएको छ। स्नातकोत्तर तहमा अध्ययन गरेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक अनुभव लिन चाहने विद्यार्थीहरूका लागि ‘अष्ट्रेलिया अवार्डस्’को २०१९ को संस्करण मार्फत नेपाली विद्यार्थीलाई यसखालको अवसर दिन लागेको हो । अष्ट्रेलियाले ‘अष्ट्रेलिया अवार्डस्’ मार्फत नेपाल लगायत दक्षिण तथा पश्चिम एशियाका मुलुकका विद्यार्थीका लागी यसखालको अवसर दिने गर्दछ। नेपालमा ‘अष्ट्रेलियन अवार्डस्’का लागि महिला, अपांगता भएका तथा सिमान्तकृत वर्गलाई प्राथमिकतामा राखिएको छ। ‘अष्ट्रेलियन अवार्डस्’मा नेपालबाट छानिनेहरूमा आधा महिला हुने छन्। अष्ट्रेलियाले नेपाली नागरिकलाई दिने ‘अष्ट्रेलिया अवार्डस्’ मध्ये ५० प्रतिशत महिलाका लागि हुने अष्ट्रेलियाको विदेश मामला तथा व्यापार विभागले जनाएको
अष्ट्रेलियामा नेपालीहरुको लागि प्रवेशाज्ञा नीति सरल बनाइने

अष्ट्रेलियामा नेपालीहरुको लागि प्रवेशाज्ञा नीति सरल बनाइने

International
असनेपाल न्युज, सिड्नी । अष्ट्रेलियाका अर्थसहायक मन्त्री डेभिड कोलम्यानले नेपालीलार्इ प्रवेशाज्ञा दिन काठमाडाैँबाट पहल गर्ने तथा प्रक्रियागत रूपमा थप सरल बनाउने विषयमा छलफल गर्ने बताउनु भएको छ । सिड्नीस्थित पेन्सस नेपाली कम्युनिटी र लिब्रल फ्रेन्ड्स अफ नेपालद्वारा अायोजित एक विशेष कार्यक्रममा बोल्दै उहाँले यसो बताउनु भएको हो । कार्यक्रममा पेन्सस् नेपाली कम्युनिटीको तर्फबाट राखिएका विभिन्न बुँदाहरूलार्इ अाफुले सकारात्मक रूपमा लिएको बताउँदै नेपाली समुदायलार्इ पेन्सस क्षेत्रमा कार्यक्रम हल तथा नेपाली विद्यार्थीको समस्या समाधानको पहलमा समेत अाफु सकारात्मक रहेको मन्त्री कोल्म्यानले बताउनुभयो । कार्यक्रममा नेपालका अर्थ राज्यमन्त्री विजय शमशेर राणाले नेपालमा लगानीको अवशर बढाउनका लागी अाफुहरूले विषेश पहल गर्ने र विदेशमा रहेका नेपालीहरूले नेपालमा लगानी गरेर त्यसको सुरक्षित तरीकाले मुनाफा अार्ज
अष्ट्रेलियामा काम खोज्दै हुनुहुन्छ, नछुटाउनुस यी वेबसाइट

अष्ट्रेलियामा काम खोज्दै हुनुहुन्छ, नछुटाउनुस यी वेबसाइट

International
नेपालबाट कन्सल्टेन्सीबाट पाएको जानकारी, साथीभाईले दिएको हौसला अनि फेसबुकमा देखेको अष्ट्रेलियामा रहेका साथीहरूको चमक दमकले अष्ट्रेलियालाई ‘भाग्यमानी देश’ मानेर काठमाण्डौंको विमानस्थलबाट उडेको एउटा सपना सिड्नीमा अवतरित भएको केही सातामा नै कामको खोजिमा लखतरान भईसक्दछ। किनभने अष्ट्रेलियामा काम र कमाईको कुरा नेपालमा गरे सुने भन्दा फरक नै छ।’राजाका छोरी खेलीखाई बढेका..’ जस्ता नेपाली विद्यार्थीहरू एकै पटक अष्ट्रेलियामा ‘क्लिनिङ’, ‘हाउसकिपिङ’ अनि ‘किचन ह्याण्ड’को शारिरीक फूर्तीका साथ गर्नुपर्ने काममा ‘एडजस्ट’ हुन सजिलै सक्दैनन्। त्यसको लागि दुई चार हप्ता समय लाग्नु पनि जरूरी नै छ। नेपालको ‘ह्याङ ओभर’ पनि सकिनु परयो अनि पढाई र त्यसको ‘फि’ तिर्नका लागी गर्नुपर्ने व्यवस्थापनको जिम्मेबारीले पनि पोल्नुपरयो त्यसपछी त ‘काम भनेको जे पनि गरिन्छ’ भन्ने भनाई वास्तविकतामा परिणत भइहाल्छ। त्यसपछी अष्ट्रेलियाको
आफ्नो श्रीमान बित्नु भयको 2 घन्टा नबित्दै श्रीमती को पनि निदन

आफ्नो श्रीमान बित्नु भयको 2 घन्टा नबित्दै श्रीमती को पनि निदन

International
आफ्नो श्रीमान बित्नु भयको 2 घन्टा न बित्दै श्रीमती को पनि निदन श्रीमान श्रीमती को एकै ठाँउ चिता भयको छ इ जोडी लाइ सम्मान सो रुप लाइक गर्नु होला आफ्नो श्रीमान बित्नु भयको 2 घन्टा न बित्दै श्रीमती को पनि निदन श्रीमान श्रीमती को एकै ठाँउ चिता भयको छ इ जोडी लाइ सम्मान सो रुप लाइक गर्नु होलाआफ्नो श्रीमान बित्नु भयको 2 घन्टा न बित्दै श्रीमती को पनि निदन श्रीमान श्रीमती को एकै ठाँउ चिता भयको छ इ जोडी लाइ सम्मान सो रुप लाइक गर्नु होलाआफ्नो श्रीमान बित्नु भयको 2 घन्टा न बित्दै श्रीमती को पनि निदन श्रीमान श्रीमती को एकै ठाँउ चिता भयको छ इ जोडी लाइ सम्मान सो रुप लाइक गर्नु होलाआफ्नो श्रीमान बित्नु भयको 2 घन्टा न बित्दै श्रीमती को पनि निदन श्रीमान श्रीमती को एकै ठाँउ चिता भयको छ इ जोडी लाइ सम्मान सो रुप लाइक गर्नु होलाआफ्नो श्रीमान बित्नु भयको 2 घन्टा न बित्दै श्रीमती को पनि निदन श्रीमान श्रीमती को ए
२८  देशका सेनालाई पछि पार्दै बेलायतमा नेपाली सेनाले पायो स्वर्ण पदक

२८ देशका सेनालाई पछि पार्दै बेलायतमा नेपाली सेनाले पायो स्वर्ण पदक

International
काठमाडौं। संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २७ गतेबाट मिति कार्तिक ५ गतेसम्म सञ्चालन भएको मित्रराष्ट्र बेलायतमा सञ्चालन भएको Exercise Cambrian Patrol 2017 मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। नेपाली सेनाका सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको हो। युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिने क्रममा नेपाली सेनाको टोली अब्बल भएको हो। अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित लगभग ५० किलोमीटर दूरी पार गर्ने क्रममा सहभागी टोलीको लडाईको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रा
एउटी अभागी आमा, एउटी अभागी श्रीमती उर्मिलाको जस्तो भाग्य दैवले कसैको नलेखोस

एउटी अभागी आमा, एउटी अभागी श्रीमती उर्मिलाको जस्तो भाग्य दैवले कसैको नलेखोस

International
काठमाडौं । मृत्यु आफैमा पीडादायी पक्ष । त्यसमाथि पनि युएस बंगला विमान दुर्घटनामा परि निधन भएकाहरुले कस्तो नियति भोगे त्यो सोंच्दा पनि कहाली लाग्छ सबैलाई । त्रासद मृत्यवरण स्वीकार्न विवश उनीहरुका आफन्तहरुले अहिले भोगिरहेको पीडा पनि कम कहालीलाग्दो छैन् । उनी उर्मिला प्रधान गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएकी श्वेता थापा कि आमा । आफनी २४ वर्षीया डाक्टर छोरी गुमाएकी उर्मिला शिक्षण अस्पतालको फरेन्सिक बिभागमा परिसरमै ७ दिन देखि धर्ना दिएर बसेकी छन् । शनिबार १० जना मृतक नेपालीहरुको शबको पहिचान खुलेर आफन्तलाइ बुझाईयो तर त्यसमा उनको छोरीको नाम परेन । पोस्टमार्टममा राखिएको छोरीको शवको पहिचान खुलाउन अनेक प्रयास भैरहेको उर्मिलाको भनाई छ । छोरी गुमाउदाको पीडा त छदैछ उर्मिलामाथि । तर अर्को पीडा पनि थपिएको छ यतिखेर उनीमाथि । सम्बन्ध व
यूएस बंग्ला एयरलाइन्सको जहाज दुर्घटना : गम्भीर अपमान, नेपालीलाई २० लाख क्षतिपूर्ति बंगलादेशी नागरिकलाई १ करोड पचास लाख (भिडियोसहित)

यूएस बंग्ला एयरलाइन्सको जहाज दुर्घटना : गम्भीर अपमान, नेपालीलाई २० लाख क्षतिपूर्ति बंगलादेशी नागरिकलाई १ करोड पचास लाख (भिडियोसहित)

International
यूएस बंग्ला एयरलाइन्सको जहाज काठमाण्डौस्थित त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुने नेपाली र बंगलादेशी नागरिकका परिवारले पाउने क्षतिपूर्तिमा निकै ठूलो भिन्नता देखिएको छ । जहाज दुर्घटनामा मृत्यु भएका नेपालीका परिवारले २० लाख(२० हजार डलर)को दरले क्षतिपूर्ति पाउने छन् भने बंगलादेशी नागरिकले भने डेढ करोड रुपैयाँ(१ लख ५० हजार डलर)को दरले क्षतिपूर्ति पाउनेछन् । विभेदकारी क्षतिपूर्तिको बिषयमा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले स्ट्याटस लेख्दै भनेका छन्–‘जहाज बाङ्लादेशको हो, अनि टिकटको मूल्य पनि दुबै देशका यात्रुसँग बराबरी लिइएको हो । आफ्ना नागरिकको दुःखद मरणलाई कुकुर मराइमा परिणत हुन नदिइयोस् सरकार! जहाज दुर्घटनामा मारिएका उसका नागरिकले नेपालीको तुलनामा झण्डै ६ गुणा बढी क्षतिपूर्ति पाउने अवस्था देखिएको हो । भिडियोमा हेर्नुहोस यसकारण नेपाली मृतकका परि
विमान दुर्घटनामा बाँचेका दयारामको सुझाव : हवाई यात्राका बेला रक्सी नखानू, नसुत्नू

विमान दुर्घटनामा बाँचेका दयारामको सुझाव : हवाई यात्राका बेला रक्सी नखानू, नसुत्नू

International
यसै साता काठमाडौँमा भएको विमान दुर्घटनामा परी बाँचेका एक नेपाली ट्राभल एजेण्टले हवाई यात्राका क्रममा यात्रुहरुले रक्सी खान नहुने र विमान उडान र अवतरण गर्ने बेलामा निदाउन नहुने सुझाव दिएका छन्। अस्पतालको शैय्यामा रहेका दयाराम ताम्राकारले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसित कुरा गर्दै आफू होसमै रहेका कारण विमान दुर्घटना हुँदा आपतकालीन ढोका फोडेर आँफूसँगै अन्य यात्रुलाई समेत निकाल्न सहयोग गर्न सकेको बताए। ‘विमान दुर्घटना हुँदा म आफ्नो सीटबाट बाहिर निस्किन सकेँ, तत्कालै सिट बेल्ट खोल्न सकेँ र आपतकालीन द्वार खोल्न सकेँ। किनकि म चनाखो थिएँ,’ उनले भने। उनले विमानमा आगो लागेको सुन्नु अगाडि नै आफूसँगै अरु यात्रुहरुलाई समेत सहयोग गर्न सकेको र विमानबाट फाल हान्ने निर्णयमा पुगेको बताए। यो उनको तत्कालै आएको सोच भएको उनी ठान्छन्। अन्य यात्रुहरुले पनि विमानको आपतकालीन द्वार छिटो फोड्न सहयोग गर्दा धे
error: Content is protected !! Copying is illigel