Saturday, June 23admin@onlinebbc.news

Sports

विश्वकप २०१८ मा प्रयोग हुने ‘हिडन टेक्नोलोजी…!!!

विश्वकप २०१८ मा प्रयोग हुने ‘हिडन टेक्नोलोजी…!!!

Sports
भोलिबाट रुसमा सुरु हुने २१ औं संस्करणको विश्वकप प्रतियोगितामा २१ औँ शताब्दीमा प्रतिपादन भएका प्राविधिहरुको समेत प्रयोग हुँदैछन्। खेलका क्रममा रेफ्रीलाई सहयोग गर्नका लागि अनेक प्रविधिहरुको प्रयोग हुनेछन्। आम दर्शकलाई यस विषयमा भने त्यति जानकारी हुनेछैन। एनएफसी चिप जडित टेलस्टार १८ विश्वकप २०१८ का लागि विशेषरुपमा तयार पारिएको बल हो टेलस्टार १८। गत वर्ष एडिडासले यो बल सार्वजनिक गरेको थियो। यो बल सन् १९७० को फिफा वर्ल्डकपमा प्रयोग भएको टेलिस्टरकै आधुनिक संस्करण हो। यसको नाम टेलिभिजन र स्टारको संयोजनबाट राखिएको हो। बल कालो र सेतो रंगको थियो। जुन त्यतिबेला श्यामश्वेत टेलिभिजनका लागि तयार पारिएको थियो। सन् २०१८ को संस्करणमा नयाँ छाला तथा उच्च प्रविधिको प्रयोग गरिएको छ। बलमा निकट क्षेत्र सञ्चार (नियर फिल्ड कम्युनिकेसन– एनएफसी) चिपको प्रयोग गरिएको छ। जसको माध्ययबाट स्मार्टफोनसँग सञ्चार ग
कसरी हुनेछ भविष्यवाणी?बिरालोले गर्नेछ विश्वकपको भविष्यवाणी…!!!

कसरी हुनेछ भविष्यवाणी?बिरालोले गर्नेछ विश्वकपको भविष्यवाणी…!!!

Sports
आगामी बिहीबारबाट सुरु हुने फिफा विश्वकप नजिकिँदै गर्दा मानिसहरुले को जित्ला भनेर आ–आफ्ना भविष्यवाणीहरु गर्न थालिसकेका छन्। विश्वकपमा सुरुवातमा ४८ समूहका खेलहरु हुनेछन्। उनीहरुबाट दोस्रोचरणका लागि छनोट भएका १६ हुदै ८ टोलीले क्वार्टरफाइनल खेल्नेछन्। त्यसपछि सेमिफाइनल र अनि फाइनलको टुंगो एकमहिनापछि जुलाई १५ मा लाग्नेछ। सन् २०१० को विश्वकपमा पाँल नामको अक्टोपसले गरेको भविष्यवाणी मेल खाएपछि उ सेलिब्रटी बनेको थियो। उसले समूहचरणमा गरेका भविष्यवाणीहरु मेल खाएको थियो। यस्तै फाइनलमा उसले स्पेन जित्छ भनेर गरेको भविष्यवाणी पनि सही ठहरियो। यस विश्वकपमा भने पनि जनावरको भविष्यवाणीलाई निरन्तरता दिइएको छ। अफिसियल रुपमा यसविश्वकपको भविष्यवाणी रुसको एउटा बिरालोले गर्ने भएको छ। एकिलिज नाम गरेको निलो आखाँ र सेतो रंगको कान नसुन्ने बिरालोले यसपटकको विश्वकपको भविष्यवाणी गर्ने भएको हो। उक्त बिरालो हाल पिटर्स
विश्वकप जित्ने सम्भावना कसको कति ?ग्रासनोट…!!

विश्वकप जित्ने सम्भावना कसको कति ?ग्रासनोट…!!

Sports
न्युयोर्क : ६ दिनपछि रुसमा विश्वकप फुटबलको २१औं संस्करण सुरु हुँदै छ। यद्यपि संसारभरका फुटबलप्रेमीबीच आगामी विश्वकपको उपाधि कसले जित्ला भन्ने विषयमा तर्कवितर्क निकै अघिदेखि सुरु भइसकेको छ। विश्वभरका फुटबलप्रेमी आआफ्नो रोजाइको टोलीको जर्सी लगाएर हिँड्न सुरु गरेको पनि लामै समय बितिसकेको छ। समग्रमा भन्नुपर्दा संसारभरिका खेलकुदप्रेमीलाई यतिबेला विश्वकपको ज्वरोले मज्जैले तताएको छ। यसै क्रममा खेलकुद र मनोरञ्जनको क्षेत्रमा सक्रिय एक चर्चित अमेरिकी संस्था ‘ग्रासनोट’ले आगामी विश्वकपमा सहभागी टोलीहरूको विभिन्न पक्षको विश्लेषणपछि आफूले गरेको एउटा अध्ययनको नतिजा सार्वजनिक गरेको छ। उक्त संस्थाको विश्लेषणलाई पत्याउने हो भने रूसमा आयोजना हुने विश्वकप फुटबलको उपाधि ब्राजिलले जित्नेछ। उक्त संस्थाले गरेको विश्लेषणको नतिजा छ, विश्वकपको फाइनलमा ब्राजिल र स्पेन भिड्नेछन्। तर उपाधि भिडन्तमा ब्राजिलले स्पेनला
सागर थापा भन्छन् मलाई फसाउनेमाथि निस्पक्ष छानबिन गरियोस

सागर थापा भन्छन् मलाई फसाउनेमाथि निस्पक्ष छानबिन गरियोस

News, Sports
काठमाडौं। विशेष अदालतले म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टोलीका लत्कालीन कप्तान सागर थापासहित ५ जनालाई आज सफाइ दिएको छ । अदालतबाट सफाई पाएपछि बाहिर निस्किदै उनीहरुले जिन्दगीकै सबैभन्दा कठिन समयबाट बाहिर निस्कन पाएको भन्दै खुशी साटासाट गरेका थिए । ‘यत्रो वर्ष देशका लागि खेलियो’ सफाइ पाएपछि सागर थापाले भने,‘त्यसमा लडेर आज न्याय पाउँदा खुशी लागेको छ, अब एएफसीमा, फिफामा पनि अपिल गर्नुपर्छ ।’ त्यसपछि राष्ट्रिय टिममा फर्किएर खेल्न सक्छौं’ विशेष अदालत बाहिर भेटिएका उनले सुनाए, ‘अझै पनि राष्ट्रिय टिममा खेल्ने इच्छा छ ।’ सागरले भने, ‘हामी लड्छौं । अपिल गर्छौं । हामी एएफसीमा निष्पक्ष छानविनका लागि आवाज उठाउछौं । छानबिनपछि मात्र सजायको भागिदार हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले अदालतमा मुद्दा परेपछिको तीन वर्ष साह्रै गाह्रोसँग बितेको बताए । ‘देशका लागि शतप्रतिशत जीवन दियौं । दे
सन्दिप लामिछानेले पाए फेरी अर्को ठुलो मौका: अब यसरि चम्किदैछन् फेरी

सन्दिप लामिछानेले पाए फेरी अर्को ठुलो मौका: अब यसरि चम्किदैछन् फेरी

News, Sports
ठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले फेरि अर्को मौका पाएका छन् । उनी क्यानेडियन लिग पनि खेल्न पाउने भएका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन, क्यारेवियन प्रिमियर लिग सीपीएलमा अनुबन्ध, विश्व ११ बाट अन्तराष्ट्रिय ट्वेण्टी ट्वेण्टी क्रिकेटमा डेब्युलगायत लगातार खुशीका खबर दिइरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यानेडियन लिगमा अनुबन्ध भएका हुन् । लेग स्पिनर सन्दीपलाई क्यानेडियन लिगका लागि मोन्ट्रेल टाइगर्स क्लबले अनुबन्ध गरेको हो । यससँगै उनले एकपटक फेरि विश्व क्रिकेटमा आफू उदाउँदो खेलाडी रहेको सन्देश दिएका छन् । ऐतिहासिक लर्डस मैदानमा विश्व ११ का तर्फबाट खेले लगत्तै सन्दीप क्यानेडियन लिगमा अनुबन्ध भएका हुन् । प्रतियोगिता जुन २८ तारिख देखि शुरु भई जुलाई १५ तारिख अर्थात असार ३१ गतेसम्म चल्नेछ । सन्दीपले पारिश्रमिक कति पाउँछन् ? क्लबले उनलाई बोलकबोलको
ब्याटिङ-बलिङ दुवैमा सन्दीपलाई मौका:विश्व–११ पराजित…!!!

ब्याटिङ-बलिङ दुवैमा सन्दीपलाई मौका:विश्व–११ पराजित…!!!

Sports
बेलायतको लर्ड्स स्टेडियममा भएको पाकिस्तानी टोलीका पूर्वकप्तान शाहिद अफ्रिदीको कप्तानीमा रहेको विश्व ११ टोली र वेस्टइन्डिज बीचको च्यारिटी टी २० क्रिकेट प्रतियोगितामा विश्व ११ टोली ७२ रनले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले एभिन लेविसको सर्वाधिक ५८ रनको मद्दतमा पुरै ओभर खेल्दै १९९ रनको गतिलो स्कोर खडा गरेको थियो । जवाफी व्याटिङमा उत्रेको विश्व ११ टोलीले १६.४ ओभरमा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो । टी–२० विश्वकप विजेता टोली वेस्टइन्डिजका ओपनर लेविसले अफगानी खेलाडी रसिद खानबाट आउट हुनुअघि २६ बलमा ५८ रन बनाएका थिए । उनले ५ चौका र ५ छक्का पनि हाने । त्यसैगरी वेस्टइन्डिजका लागि दिनेश रामदिनले ४४ र स्यामुएल्सले ४३ रनको योगदान दिए । आन्द्रे रसेलले २१ र क्रिस गेलले १८ रन बनाए । विश्व ११ का लागि रसिद खानले ४ ओभर बलिङ गर्दै २ विकेट लिए । त्यसैगरी
नेपाल आईसीसीको एकदिवसीय बरियतामा समावेश…!!

नेपाल आईसीसीको एकदिवसीय बरियतामा समावेश…!!

Sports
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालसहित स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको छ। आइसीसीका अनुसार जुन १ देखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरियतामा समावेश गरेको हो। यसअघि आइसीसीको विश्वकप छनोटबाट नेपालले एकदिवसीय मान्यता पाएको थियो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेको नेदरल्याण्डसले यसअघिनै एक दिवसीय मान्यता पाएको थियो। यस्तै स्कटल्याण्ड, नेपाल र युएईले आईसीसी क्रिकेट विश्वकप छनोट, २०१८ मा शीर्ष तीनमा पर्न सफल एसोसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएका हुन्। स्कटल्याण्ड २८ अंकसहित १३ औँ स्थानमा रहेको छ भने युएई १८ अंकसहित १४ औं स्थानमा छ। नेदरल्याण्डको १३ अंक रहेको छ भने नेपालले कुनै पनि अंक पाएको छैन। अब दुवै टोलीले चार खेल खेलेपछि एकदिवसीय वरियातामा
सन्दिपको खेल आज, टि२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने सम्भावना

सन्दिपको खेल आज, टि२० अन्तर्राष्ट्रियमा डेब्यु गर्ने सम्भावना

News, Sports
वेस्ट इन्डिजमा सन् २०१६ को अन्त्यतिर आएको आँधीबेहरीका पिडितहरुलाई सहयोगार्थ हुन लागेको विश्व एघार र वेस्ट इन्डिज बिचको खेल आज हुँदै छ । क्रिकेटको घर भनेर चिनिने लर्ड्स क्रिकेट मैदान, इंग्ल्याण्डमा हुने खेलमा सहभागिता जनाउन नेपालका सन्दिप लामिछाने पनि इंग्ल्याण्डमा रहेका छन् । खेल नेपाली समय अनुसार रातिको १०:४५ बजेदेखि सुरु हुनेछ । सन्दिप यहि खेलमा विश्व एघारको तर्फबाट सहभागीता जनाउन हिजो बिहान इंग्ल्याण्ड पुगिसकेका छन् । उनले त्यहाँ विश्व स्तरका खेलाडीहरुसँग खेल्ने अवसर पाउनेछन् ।   Sandeep Lamichhane ✔ @IamSandeep25 Off to London ✈ 🇬🇧 #ICC_WORLD_XI VS #WINDIES 🏏 8:55 PM - May 29, 2018 6,282 644 people are talking about this Twitter Ads info and privacy यसअघि इन्डियन प्रिमियर लिगमा सहभागिता जनाएर चर्चित भनेका उनलाई प्रतियोगि
सन्दिपको लागि अर्को ब्यग्र प्रतिक्षा, कति छ उनको आज लर्डसमा खेल्ने सम्भावना ?

सन्दिपको लागि अर्को ब्यग्र प्रतिक्षा, कति छ उनको आज लर्डसमा खेल्ने सम्भावना ?

News, Sports
नेपाली लेग स्पिनर सन्दिप लामिछानेका लागि बिहिबार आफ्नो करिअरको अर्को अविस्मरणीय दिन हुन सक्छ । सन्दिप अहिले इङ्गल्याण्डमा छन् र बिश्व क्रिकेटको मक्का मानिने लर्डस क्रिकेट मैदानमा आज हुने वेष्ट इन्डिजबिरुद्धको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय च्यारिटि खेलका लागि बिश्व ११ को एक सदस्यको रुपमा रहेका छन् । औलाको चोटका कारण इङ्गल्याण्डका कप्तान ओइन मोर्गनले आफ्नो नाम फिर्ता लिएपछि बिश्व ११ को कप्तानी पाकिस्तानी लेजेन्ड क्रिकेटर शहिद अफ्रिदीले सम्हाल्दैछन् । राति १०ः४५ बजे शुरु हुने खेलमा बिश्व ११ को टोली सन्दिप र अफ्रिदीबाहेक अर्का पाकिस्तानी खेलडी शोएब मलिक, भारतका दिनेश कार्तिक र हार्दिक पाण्ड्या, न्युजिल्याण्डका लुक रोन्ची र मिचेल म्याक्लेनेगन, बङ्गलादेशका तमिक इक्बाल, श्रीलंकाका थिसारा पेरेरा र अफगानिस्तानका रसिद खान रहेका छन् । आईसिसिले मङ्गलबार टोलीमा इङ्गल्याण्डका टम कुरा
विश्व-११ बाट खेल्न सन्दीप लण्डनमा..

विश्व-११ बाट खेल्न सन्दीप लण्डनमा..

Sports
लण्डन — नेपाली युवा स्पिनर सन्दीप लामिछाने बुधबार बिहान लन्डन आइपुगेका छन् । बिहीबार (३१ मे) आईसीसी विश्व-११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न सन्दीप लन्डन आएका हुन् । क्यारेबियन देशमा आँधीले क्षतिग्रस्त भएका रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो । आईसीसीले छानेको विश्व–११ टिमबाट सन्दीपले वेष्ट इण्डिज विरुद्ध खेल्ने छन् । आईसीसीको उक्त टिमको कप्तानी इयान मोर्गनले गर्नेछन् । विश्व–११ मा भारतका दिनेश कात्तिक, हार्दिक पाण्ड्या, पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदी र सोयब मल्लिक, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्डका ल्यूकरंकी र मिचेल मेक्कलेनेघन, बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका रसिद खान छन् । वेष्ट इण्डिजको टोलीमा क्रिस गेल, आन्द्रे रसेल,मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, स्यामुयल बद्री, एविन ल
error: Content is protected !! Copying is illigel